रुकुम पश्च‍िम कोरोनामुक्त जिल्ला बन्यो – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • रुकुम पश्च‍िम कोरोनामुक्त जिल्ला बन्यो

रुकुम पश्च‍िम कोरोनामुक्त जिल्ला बन्यो

रुकुम पश्च‍िम कोरोनामुक्त जिल्ला बन्यो

रुकुम, १७ साउन । रुकुम पश्चिममा दुई जना कोराना संक्रमित शुक्रबार डिस्चार्ज भएर घर फर्केका छन् । यो सँगै रुकुम पश्चिममा कोरोनालाइ जितेर घर फर्कनेको संख्या २७ पुगेको छ ।चौरजहारीका २०, बाँफिकोटका ३, सानीभेरीका २, मुसीकोट र त्रिवेणिका १ र १ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सबै जना कोरोना जितेर घर फर्किएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले बताए । संक्रमित सबै डिस्चार्ज भएसँगै रुकुम पश्च‍िम कोरोनामुक्त जिल्ला बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका