आज देशका केही ठाउँमा भीषण वर्षा हुने, सर्तकता अपनाउन आग्रह – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • आज देशका केही ठाउँमा भीषण वर्षा हुने, सर्तकता अपनाउन आग्रह

आज देशका केही ठाउँमा भीषण वर्षा हुने, सर्तकता अपनाउन आग्रह

आज देशका केही ठाउँमा भीषण वर्षा हुने, सर्तकता अपनाउन आग्रह

काठमाण्डौ, १७ साउन । आज पनि देशकाकेही ठाउँमा ठूलो वर्षा सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार आज आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा भीषण वर्षा हुने र अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ ।

मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले ठूलो वर्षा हुने सम्भाना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश ४ र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना छ ।

मंगलबार र बुधबार विशेषगरी कैलाली, कन्चनपुर आसपासका जिल्लामा ठूलो पानी पर्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका