आज पनि सुनको मुल्य तोलामा तीन सयले बढ्याे – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • आज पनि सुनको मुल्य तोलामा तीन सयले बढ्याे

आज पनि सुनको मुल्य तोलामा तीन सयले बढ्याे

आज पनि सुनको मुल्य तोलामा तीन सयले बढ्याे

काठमाडौँ, १६ साउन  । नेपाली बजारमा आज पनि सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ । आज सुनको मुल्य तोलामा तीन सयले बढेर ९९ सय हजार तीन सय रुपैँयामा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि बढेको छ । तेजाबी सुनको मुल्य आज ९८ हजार ८६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तैगरी आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका