गण्डकी प्रदेशमा थप नयाँ ६ जना थपिए कोरोना संक्रमित – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थप नयाँ ६ जना थपिए कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप नयाँ ६ जना थपिए कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप नयाँ ६ जना थपिए कोरोना संक्रमित

पाेखरा, १६ साउन । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप  नयाँ ६ जना  कोरोना संक्रमित थपिएका छन् ।  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४८५ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।

गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको  हुनेको संख्या १२४३ पुगेकाे छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका