प्रहरी प्रधान कार्यालयका चारजना प्रहरीमा देखियो कोरोना – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • प्रहरी प्रधान कार्यालयका चारजना प्रहरीमा देखियो कोरोना

प्रहरी प्रधान कार्यालयका चारजना प्रहरीमा देखियो कोरोना

प्रहरी प्रधान कार्यालयका चारजना प्रहरीमा देखियो कोरोना

काठमाडौं, १५ साउन । प्रहरी हेडक्वाटरका थप चारजनामा कोरोना पुष्टि भएको छ । आज मात्र चार जना थपिए पछि प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित हुनेको संख्या ४४ पुगेको छ ।

बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका