गायिका पारु खड्का टिकटक एडिक भएपछी राजु परियारले दिए यस्तो झड्का (भिडियो सहित) – Samacharpati
Samacharpati
सोमवार, साउन २६, २०७७
  • होमपेज
  • गायिका पारु खड्का टिकटक एडिक भएपछी राजु परियारले दिए यस्तो झड्का (भिडियो सहित)

गायिका पारु खड्का टिकटक एडिक भएपछी राजु परियारले दिए यस्तो झड्का (भिडियो सहित)

गायिका पारु खड्का टिकटक एडिक भएपछी राजु परियारले दिए यस्तो झड्का (भिडियो सहित)

राजु बोहरा, काठमाडौँ, १५ साउन । एस बि एस म्युजिक प्रालिले नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै राजु परियार र पारु खड्काको सुमधुर स्वरमा एक निकै कर्णप्रिय तीज गीत बजारमा लाएको छ ।

उक्त गीत पारु खड्काको प्रस्तुतिमा ”नरोन ए न्याउली चरी” नाममा रहेको छ । गीतलाई लय बिष्णु बि.सी ले तयार पारेका हुन् भने शब्द कल्पित मिनु कार्कीको रहेको छ ।

गीतमा पछिल्लो समय भएको टिकटक विकृतिलाई व्यंग्यात्मक प्रहार गरिएको छ । ”नरोन ए न्याउली चरी” बोलको गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, सारिका के.सी, दुर्गा के.सी, अशिना पोख्रेल, आशा जी.सी. र नयन बरालको आकर्षक अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन लोकप्रिय मोडल बिष्णु बि.सी ले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन दिपक विष्टले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका