गण्डकी प्रदेशमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा,  १४ साउन । गण्डकी प्रदेशमा आज थप ५ जना कोरोनाका बिरामी फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये स्याङजा , बागलुङ, तनहुँ र म्याग्दी जिल्लाका रहेका छन् । संक्रमितहरु म्याग्दीका २ जना पुरुष र अन्य ३ जिल्लाका १-१ पुरुष रहेको गण्डकी प्रदेशका जनस्वास्थ्य प्रमुख डा अर्जुन आचार्यले ओएस नेपाललाई टेलिफोन मार्फत जानकारी दिए ।

डा आचार्यका अनुसार योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ३५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका