पोखराको अमरसिंहमा घाइते भेटिएका व्यक्तिको मृत्यु, शनाखत हुन सकेन – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • पोखराको अमरसिंहमा घाइते भेटिएका व्यक्तिको मृत्यु, शनाखत हुन सकेन

पोखराको अमरसिंहमा घाइते भेटिएका व्यक्तिको मृत्यु, शनाखत हुन सकेन

पोखराको अमरसिंहमा घाइते भेटिएका व्यक्तिको मृत्यु, शनाखत हुन सकेन

पोखरा, १४ साउन । पोखरा १० मा तीन दिन अघि घाइते अवस्थामा भेटिएको एक व्यक्तिको सोही दिन साँझ निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएका उनको अझै सनाखत हुन सकेको छैन ।

पोखरा १० अमरसिंह चोक नजिक एक व्यक्ति घाइते अवस्थामा रहेको खवर पाउनासाथ प्रहरीले स्थानीयको सहयोगमा उद्धार गरि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता प्रहरी नायव उपरिक्षक सुभास हमालले जानकारी दिनुभयो । हमालका अनुसार उपचारको क्रममा सोही दिन बेलुका उनको निधन भएको थियो, तर शवको सनाखत हुन सकेको छैन ।

उनलाई मादक पदार्थ सेवन गरि तथा घाइते अवस्थामा भेटिएको प्रवक्ता हमालले जानकारी दिनुभयो । शनाखतको लागि विभिन्न इलाका प्रहरी तथा छिमेकी जिल्लामा परिपत्र गरिने हमालले बताउनुभयो ।

पोखराको अमरसिंहमा घाइते भेटिएका व्यक्तिको मृत्यु, शनाखत हुन सकेन

पोखराको अमरसिंहमा घाइते भेटिएका व्यक्तिको मृत्यु, शनाखत हुन सकेन

Posted by Samacharpati.com on Tuesday, July 28, 2020

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका