गायक शितल राज गिरीको आवाजमा“छमछमी नाचौला” भिडियो सहित – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • गायक शितल राज गिरीको आवाजमा“छमछमी नाचौला” भिडियो सहित

गायक शितल राज गिरीको आवाजमा“छमछमी नाचौला” भिडियो सहित

गायक शितल राज गिरीको आवाजमा“छमछमी नाचौला” भिडियो सहित

काठमाडौँ, १३ साउन । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गदै गायिका अनिता सुनुवार र गायक शितल राज गिरीको सुमधुर स्वरमा एक निकै कर्णप्रिय“छमछमी नाचौला” तीज डिजिटल बजारमा सार्वजनिक भएको छ ।

नारीहरुको पर्व हरितालिका तिजको मौलिक पनलाई निकै सरल रुपमा समेटिएको छ । लोप हुदैँ गएको सस्कार र सस्कृतिलाई बचाउनको लागी मौलिक शब्द प्रयोग गरिएको गीतका सर्जक नविन श्रेष्ठले बताए । नविन विरही श्रेष्ठको शब्द सिर्जना तथा शितलराज गिरीको लय सिर्जना गीतमा छ ।

महेश महराको छायाँकन , चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भतथा दिलिप राईको कोरियोग्राफी गीतमा रहेको छ । “छमछमी नाचौला” गीतको भिडियोमा धुव्र हिमाली , सरु श्रेष्ठ र अनिता सुनारको अभिनय तथा नृत्य रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका