यथार्थपरक तीजगीत टिकटक काण्ड-२ "भोटे कुकुर" सार्बजनिक – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७
  • होमपेज
  • यथार्थपरक तीजगीत टिकटक काण्ड-२ “भोटे कुकुर” सार्बजनिक

यथार्थपरक तीजगीत टिकटक काण्ड-२ “भोटे कुकुर” सार्बजनिक

टिकटक काण्ड-२ "भोटे कुकुर" सार्बजनिक

यथार्थपरक तीजगीत टिकटक काण्ड-२ “भोटे कुकुर” सार्बजनिक

अहिलेको कोरोनाको र खाध्यबालि मास्ने सलहको महामारीको समयमा अत्यन्तै मिठो श्वर, शब्द, अभीनय र समय सान्दर्भिक टिकटक काण्ड २ को तीज बिशेष गीत “भोटे कुकुर” सम्पुर्ण नेपालीहरु माझ लोकप्रिय बन्दै छ । तीज गीत टिकटक काण्ड २ “भोटे कुकुर” सोमबार सार्बजनिक भएको हो । गीत समय सान्दर्भीक र २०७७ सालको समय र परिश्थिति अनुसार मेल खाने भएका कारण सम्पुर्ण नेपाली समाजको मनमुटुमा बस्न सफल भएको दियान मिडियाका संचालक नारायण भट्टराईले बताएका छन।

शिभ भुर्तेलको निर्देशनमा रहेको गीतमा श्वोर निश्चल दवाडी, हेम शर्मा ” मुस्कान ” अनिता पन्त र शान्ति अधिकारीको रहेको छ भने लय नारायण भट्टराई र शब्द भने राजु केसीले दिएका छन् ।

शिभ भुर्तेलले छायाकन गरेको भिडियोमा निश्चल दवाडी, अनिता पन्त, शान्ति अधिकारी र अविरल अधिकारीले अभिनय गरेका छन् । गीतको संगीत संयोजन भने तारानाथ आचार्यले गरेका हुन्

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका