युवा व्यवसायी बानिया चेम्बर अफ कमर्सको सदस्य मनोनित – Samacharpati Samacharpati युवा व्यवसायी बानिया चेम्बर अफ कमर्सको सदस्य मनोनित – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • युवा व्यवसायी बानिया चेम्बर अफ कमर्सको सदस्य मनोनित

युवा व्यवसायी बानिया चेम्बर अफ कमर्सको सदस्य मनोनित

युवा व्यवसायी बानिया चेम्बर अफ कमर्सको सदस्य मनोनित

आयुष श्रेष्ठ , पोखरा, ६ साउन । युवा व्यवसायी किरण बानिया पोखरा चेम्बर अफ कमर्सको कार्यसमिती सदस्यमा मनोनित भएका छन् ।
संस्थाका अध्यक्ष किसन सुनारले रिक्त रहेको कार्यसमिती सदस्य पदका लागि बानियालाई प्रस्ताव गरेका थिए ।

चेम्बर अफ कमर्सको नियमित बैठकबाट अध्यक्ष सुनारको प्रस्ताव सर्वसम्मत निर्णय भई मनोनित गरिएको हो । बानियाको गोपाल जी ट्रेडिंग प्रालि, गोपाल जी सप्लायर्स, गोपाल जी स्टोर्स र स्टारिस एच आर सर्भिससंग व्यवसायिक आवद्धता रहेको छ ।

पोखरेली न्युज साप्ताहिकका निर्देशक बानिया लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका द्धितिय उपाध्यक्ष हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका