साहित्यकार विष्णुराज आत्रेयको निधन – Samacharpati
Samacharpati
शुक्रबार, साउन २३, २०७७
  • होमपेज
  • साहित्यकार विष्णुराज आत्रेयको निधन

साहित्यकार विष्णुराज आत्रेयको निधन

साहित्यकार विष्णुराज आत्रेयको निधन

काठमानडौँ, ३ साउन  । साहित्यकार विष्णुराज आत्रेयको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा निधन भएको हो । लामो समय देखि क्यान्सरबाट पीडित रहेकाआत्रेयको पुरानो बानेश्वरस्थित आफ्नै निबासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

कपिलवस्तु, सोमतीर्थ र सुपा देउराली, हामी भित्रका म, अथातो जलान जिज्ञासा, वैदेही महाकाव्य प्रकाशित गरेका विष्णुराजको शुक्रबार बिहान आर्यघाटमा अन्तिम संस्कार गरिएको बताइएको छ ।

२००३ साल पुष २५ गते जन्मिनुभएका आत्रेय नेपाल संस्कृत विश्विवद्यालयमा लामो समयसम्म प्राध्यापन गरेका आत्रेय नेपाल एकेडेमीका प्राज्ञसभाका सदस्य थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका