सुनिल गिरीको नयाँ गीत ‘झरीपरेको रात’मा देखियो यस्तो प्रेम भिडियो – Samacharpati Samacharpati सुनिल गिरीको नयाँ गीत ‘झरीपरेको रात’मा देखियो यस्तो प्रेम भिडियो – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • सुनिल गिरीको नयाँ गीत ‘झरीपरेको रात’मा देखियो यस्तो प्रेम भिडियो

सुनिल गिरीको नयाँ गीत ‘झरीपरेको रात’मा देखियो यस्तो प्रेम भिडियो

सुनिल गिरीको नयाँ गीत ‘झरीपरेको रात’मा देखियो यस्तो प्रेम भिडियो

काठमाडौँ, ३ साउन । लोकप्रिय गायक सुनिल गिरीको ‘झरीपरेको रात’ बोलको गीतको भिडियो रिलिज भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको छ । सोल्टीनि भनी, माया रोगै पिरतीको चर्चा सेलाउन नपाउँदै गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् ।

जसमा सुनिललाई डा त्रिसला गुरुङले साथ दिएकी छन् । सार्वजनिक गीतमा श्रेया शर्माको अभिनय रहेको छ । बिबेक बिक, अनिल के मानन्धरको संयुक्त छायांकन रहेको सार्वजनिक गीतको भिडियोको सम्पादन विबेक बिकले नै गरेका हुन् । जसको निर्देशन गायक सुनिल आँफैले नै गरेका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका