युरिक एसिड : कसलाई, किन र कसरी हुन्छ ? कसरी बच्ने ? यस्तो छ डाक्टरको सुझाव – Samacharpati
Samacharpati
शनिबार, साउन २४, २०७७
  • होमपेज
  • युरिक एसिड : कसलाई, किन र कसरी हुन्छ ? कसरी बच्ने ? यस्तो छ डाक्टरको सुझाव

युरिक एसिड : कसलाई, किन र कसरी हुन्छ ? कसरी बच्ने ? यस्तो छ डाक्टरको सुझाव

युरिक एसिड : कसलाई, किन र कसरी हुन्छ ? कसरी बच्ने ? यस्तो छ डाक्टरको सुझाव

बेलाबखत हाड जोर्नी दुख्नु सामान्य हो । बढी शारीरिक श्रम गरेको बेला पनि यस्तो समस्या हुन्छ । तर, सामान्य अवस्थामा हाड जोर्नी दुख्ने समस्या ज्यूँको त्यूँ रहन्छ भने यसको उचित उपचार खोज्नैपर्छ ।

यो समस्या ३० वर्षको उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ । जब कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित हुन्छ । सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खानेकुराबाट बन्छ ।

त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ । तर कुनै कारणवस मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ । जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ ।

यसै विषयमा आज हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्नपुर्ण सिटि क्लिनिकका वरिष्ठ हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. झपिन्द्र पोख्रेलसंग कुराकानी गरेका छौँ । हेर्नुहोस यो कुराकानी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका