कास्की र स्याङजामा मृत अवस्थामा शव फेला – Samacharpati Samacharpati कास्की र स्याङजामा मृत अवस्थामा शव फेला – Samacharpati
Samacharpati
शनिबार, बैशाख ४, २०७८
  • होमपेज
  • कास्की र स्याङजामा मृत अवस्थामा शव फेला

कास्की र स्याङजामा मृत अवस्थामा शव फेला

कास्की र स्याङजामा मृत अवस्थामा शव फेला

पोखरा, २७ जेठ । मिति २०७६/०२/२७ गते पोखरा महानगरपालिका-२१ निर्मल पोखरी फोक्सिङ घर भई हाल पोखरा महानगरपालिका(२३ ऐसेलुचौरमा ज्याला मजदुरी गर्ने वर्ष ६०को टंक प्रसाद पोख्रेल बारीमा मल फालेर फर्कने क्रममा बाटोमा पानी जमेको खाडलमा लडि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०२/२७ गते भिरकोट नगरपालिका-१ मुल्किचौपारी, सिदार्थ राजमार्गको साईडमा हालसम्म नामथर वतन नखुलेको अन्दाजी वर्ष ५५र६० को पुरूष व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका