विरगञ्जमा एक जना बन्दी महिलाको मृत्यु – Samacharpati Samacharpati विरगञ्जमा एक जना बन्दी महिलाको मृत्यु – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • विरगञ्जमा एक जना बन्दी महिलाको मृत्यु

विरगञ्जमा एक जना बन्दी महिलाको मृत्यु

विरगञ्जमा एक जना बन्दी महिलाको मृत्यु

काठमाडौं, १ साउन । विरगञ्जको कारागारमा रहेकी एक जना बन्दी महिलाको मृत्यु भएको छ । कारागार प्रसाशनका अनुसार कारागारमा बन्दी जीवन विताइरहेकी एक महिलाको मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरगञ्ज–१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने सविला खातुन रहेको प्रसाशनले जनाएको छ । उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनजी १५ वर्षको जेल सजाय भोगिरहेकी थिईन् । लागुऔषध मुद्दामा जेल परेकी उनको क्रोनिक चर्म रोगका कारण मृत्यु भएको बताइएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका