नवलपरासीमा हावाहुरी असिनापानिको कारण चौपायाको मृत्यु–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • नवलपरासीमा हावाहुरी असिनापानिको कारण चौपायाको मृत्यु

नवलपरासीमा हावाहुरी असिनापानिको कारण चौपायाको मृत्यु

नवलपरासीमा हावाहुरी असिनापानिको  कारण चौपायाको मृत्यु

नवलपरासी, २७ जेठ । मिति २०७६/०२/२६ गते आएको हावाहुरी र असिना पानिले हुप्सेकोट गाउँपालिका-५ पाङ्ग्रेको जंगलमा चौपायहरुको मृत्यु भएको भनि स्थानिय मार्फत जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा तत्कलै प्ररही टोली खटिई बुझ्दा सोही स्थानमा रहेको जंगलमा चराउन लगिएको बेलामा अचानक आएको हावाहुरी र असिना पानीले फरक फरक व्यक्तिहरुका २५ वटा बाख्राहरुको मृत्यु भएको पाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका