fbpx

झुट्ठा बहाना बनाई अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई युवती पक्राउ

author

समाचारपाटी

१ year अगाडि


काठमाडौं। प्रहरीले झुट्ठा बहाना बनाई अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-१० चन्द्रगढी घर भई हाल काठमाडौं-२२ खिचापोरी बस्‍ने ३२ वर्षीया दिपाञ्जली थापा भन्‍ने उषा कार्की र चितवन कालिका नगरपालिका-४ घर भई हाल काठमाडौं-२२ खिचापोखरीमा बस्‍ने २० वर्षीया निकिता सुवेदी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कार्की र सुवेदीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि ठगी सम्बन्धी कसूरमा आवश्‍यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।

उनीहरुले पीडितहरुलाई ‘फोन सम्पर्क गरी उच्च पदस्थ कर्मचारीको छोरी हुँ, एमबीबीएस टपर हुँ, विद्यालयमा शैक्षिक कार्यक्रम लगायत विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्ने गर्छु’ भनेर बहाना बनाएर इसेवा वालेटमा अनलाइन मार्फत पैसा पठाउन लगाएको प्रहरीको आरोप छ ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने