कान्ति बाल अस्पतालमा अपरेशन कुरिरहेको शिशुमा कोरोना संक्रमण–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • कान्ति बाल अस्पतालमा अपरेशन कुरिरहेको शिशुमा कोरोना संक्रमण

कान्ति बाल अस्पतालमा अपरेशन कुरिरहेको शिशुमा कोरोना संक्रमण

कान्ति बाल अस्पतालमा अपरेशन कुरिरहेको शिशुमा कोरोना संक्रमण

काठमाडौँ, ३१ असार । कान्ति बाल अस्पतालमा उपचाररत एक शिशुमा कोरोना देखिाएको छ । ३  दिने शिशुमा कोरोना देखिएको अस्पतालका निर्देशक कृष्ण पौडेलले बताए । संक्रमण देखिएपछि अहिले उक्त शिशुलाई कोभिड-१९ युनिफाइड कमाण्ड बलम्बु अस्पतालमा सारिएको बताइएको छ ।

पेटमा समस्याका कारण अपरेशन कुरिरहेको शिशुमा कोरोना देखिएपछि शिशुका अभिभावक चिन्तामा देखिएका छन् । योसँगै कान्तिमा ५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका