गण्डकी प्रदेशमा २५ जनामा कोरोना पुष्टि–Samacharpati
Samacharpati
मङ्लबार, अशोज १३, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा २५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा २५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा २५ जनामा कोरोना पुष्टि

पोखरा, ३१ असार । पोखराका १ सहित गण्डकी प्रदेशमा २५ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा कास्की र गोरखाका १-१ पुरुष, तनहुँका ३ पुरुष, म्याग्दीका ९ पुरुष तथा नवलपुरका १० पुरुष र १ महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ । बुधबार गण्डकी प्रदेशका ५ जिल्लाका २५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको बताइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका