थप १ सय १६ जनामा कोरोना संक्रमण नेपालमा संक्रमित संख्या १७ हजार ६१ पुग्याे – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • थप १ सय १६ जनामा कोरोना संक्रमण नेपालमा संक्रमित संख्या १७ हजार ६१ पुग्याे

थप १ सय १६ जनामा कोरोना संक्रमण नेपालमा संक्रमित संख्या १७ हजार ६१ पुग्याे

थप १ सय १६ जनामा कोरोना संक्रमण नेपालमा संक्रमित संख्या १७ हजार ६१ पुग्याे

काठमाडौं, ३० असार । नेपालमा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन । उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय १६ संक्रमण भएको पुष्टि भएको हो

हालसम्म नेपालमा कुल १७ हजार ६१ जना कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै, नेपालमा कोभिड १९ बाट निको हुनेको १० हजार ३ सय २८ संख्या पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका