थप १ सय ४४ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १० हजार २ सय ९४ – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • थप १ सय ४४ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १० हजार २ सय ९४

थप १ सय ४४ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १० हजार २ सय ९४

थप १ सय ४४ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या १० हजार २ सय ९४

काठमाडौं, २९ असार । नेपालमा थप १ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको बताएका हुन । उनका अनुसार देशभरका विभिन्न स्थानमा गरिएको परिक्षणका आधारमा थप १ सय ४४संक्रमण भएको पुष्टि भएको हो

हालसम्म नेपालमा कुल १६ हजार ९ सय ४५ कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै, नेपालमा कोभिड १९ बाट निको हुनेको १० हजार २ सय ९४ संख्या पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका