गायक सन्तोष जङ्ग खत्रीको नया तिज गित " देखासिकी" सार्वजनिक – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • गायक सन्तोष जङ्ग खत्रीको नया तिज गित ” देखासिकी” सार्वजनिक

गायक सन्तोष जङ्ग खत्रीको नया तिज गित ” देखासिकी” सार्वजनिक

गायक सन्तोष जङ्ग खत्रीको नया तिज गित ” देखासिकी” सार्वजनिक

पाेखरा, २६ असार । गायक सन्तोष जङ्ग खत्रीको नया तिज गित ” देखासिकी” सार्वजनिक भएको छ। उनले विभिन्न बिकृती देखि संस्कृति झल्काउनी कुराहरु गितबाटै प्रस्तुत गरेका छन। गितमा स्वर सन्तोष जङ्ग खत्री र बिमला तिवारीको रहेको छ।

लय बिजय तिवारीको रहेको छ भने गितको शब्द छनोट गायक सन्तोष र बिजय तिवारीले नै गरेका छ्न। उनले थप्दै भने – गितमा जे जे कुराहरु समाबेश भएका छन ती गलत बिचारले नलिइकन गितको भाब बुझेमा आफ्नो संस्कृतिलाई जोगाउन सहयोग पुग्ने बताउछन।

हुनत हिजोआज सामाजिक संजालमा चेलीबेटीको महान चाड तिजमा विभिन्न रक गितहरुले समस्या तुल्याएको छ तर यो गितबाट भने रक भर्जन मात्र नभइ आफ्नो संस्कृतिलाई पनि जोगाउनुपर्छ है भन्ने सन्देश पाउन सकिन्छ। उनले यो गितबाट धेरै दर्सकहरुको माया र साथको अपेक्षा गरेको बताउछ्न। पूरा गित हेर्न यहाँ क्लिक गर्नुहोला।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका