पुम्दीकोटबाट देखिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल (फोटो फिचर)–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • पुम्दीकोटबाट देखिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल (फोटो फिचर)

पुम्दीकोटबाट देखिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल (फोटो फिचर)

पुम्दीकोटबाट देखिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल (फोटो फिचर)
तस्बिर : रोबर्ट घिमिरे/समाचारपाटी डटकम ।

पोखरा, २३ असार । पोखरा–२२ स्थित पुम्दीकोटमा बिशाल महादेवको मूर्ति निर्माणको काम निरन्तर भईरहेको छ । विश्वमा फैलिरहेको कोरोना भाइरसको कारण देशमा लकडाउन भएपनि यो परियोजनामा निरन्तर काम भईरहेको विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ४० प्रतिशत काम सकिएको छ ।

बरालले आउदो मंसिर भित्र मूर्ति स्थापना गर्न थप दुई करोड रुपैयाँ आवश्यक भएको बताउनुभयो । एक करोडको व्याबस्थापन प्रदेश, संघीय र स्थानीय सरकारबाट भएको खण्डमा एक करोड आन्तरिक श्रोतबाट जोहो गर्ने उहाँको भनाई छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका