गण्डकी प्रदेशमा कोरोनालाई जित्नेको संख्या २ सय ८७ पुग्यो – Samacharpati Samacharpati गण्डकी प्रदेशमा कोरोनालाई जित्नेको संख्या २ सय ८७ पुग्यो – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोनालाई जित्नेको संख्या २ सय ८७ पुग्यो

गण्डकी प्रदेशमा कोरोनालाई जित्नेको संख्या २ सय ८७ पुग्यो

गण्डकी प्रदेशमा कोरोनालाई जित्नेको संख्या २ सय ८७ पुग्यो

काठमाडौँ, १८ असार । गण्डकी प्रदेशमा थप ७३ सहित २८७ जनाले कोरोना जितेर घर फर्केका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिअनुसार बाग्लुङका ६८ जना , गोरखाका तीन, लमजुङ दुई र ७३ जनाले कोरोना जित्न सफल भएका हुन् ।

यसअघि २१४ जनाले निको भएका थिए । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बिहीबारसम्ममा एक हजार १४ पुगेको छ । बिहीबार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा थप नयाँ आठ जना सङ्क्रमित देखिएका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका