रबि ओड र सम्झना ओलीको स्वरमा ''तिमी बिजी टिकटकमा'' – Samacharpati Samacharpati रबि ओड र सम्झना ओलीको स्वरमा ''तिमी बिजी टिकटकमा'' – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • रबि ओड र सम्झना ओलीको स्वरमा ”तिमी बिजी टिकटकमा”

रबि ओड र सम्झना ओलीको स्वरमा ”तिमी बिजी टिकटकमा”

रबि ओड र सम्झना ओलीको स्वरमा ”तिमी बिजी टिकटकमा”

काठमान्डाैँ, १५ असार । पछिल्लो समय टिकटक एप् एकदमै चर्चित छ । यहि टिकटकको नाम लिएर एउटा म्युजिक भिडियो तयार भएको छ ”तिमी बिजी टिकटकमा”  । गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको गीतमा संगीत समेत सम्झना आफैले भरेकी छिन भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ ।

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्दशन गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन ,सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका