पोखरामा अर्का एक जना कोरोना संक्रमतिको मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • पोखरामा अर्का एक जना कोरोना संक्रमतिको मृत्यु

पोखरामा अर्का एक जना कोरोना संक्रमतिको मृत्यु

पोखरामा अर्का एक जना कोरोना संक्रमतिको मृत्यु

पोखरा, ११ असार । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना कारण एक जनाको मृत्यु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसियुमा उपचार गराइरहेका स्याङजाको सिरुबारीका ५५ वर्षिय पुरुषको मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्तालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिनुभयो ।

उहाँलाई कोरोनासंगै डाइबेटिज निमोनिया भएर भेन्टीलेटरमा राखेर उपचार गर्नेक्रममा असार १० गते राती ११ः३५ मा मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।

यो संगै पोखरामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका