मध्यनेपाल नगरपालिकामा थप ४ जनामा कोरोना देखियो,संक्रमितको संख्या ६ – Samacharpati
Samacharpati
मङ्लबार, साउन २०, २०७७
  • होमपेज
  • मध्यनेपाल नगरपालिकामा थप ४ जनामा कोरोना देखियो,संक्रमितको संख्या ६

मध्यनेपाल नगरपालिकामा थप ४ जनामा कोरोना देखियो,संक्रमितको संख्या ६

मध्यनेपाल नगरपालिकामा थप ४ जनामा कोरोना देखियो,संक्रमितको संख्या ६

मध्यनेपाल, १० असार । लमजुङको मध्येनेपाल नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार २१, २२, २४ र ३७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मध्य नेपाल नगरपालिकाका प्रवक्ता गगन घिमिरेका अनुसार उनिहरु मध्ये नगरपालिकाका वडा नं. ९ का २ जना रहेका छन् भने ८ र २ का १/१ जना रहेका छन् ।

यो संगै मध्यनेपाल नगरपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । यसअघि २ जनामा संक्रमण पुष्टि भईसकेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमतिको संख्या ७२९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका