पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ पुग्याे – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १९, २०७७
  • होमपेज
  • पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ पुग्याे

पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ पुग्याे

पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ पुग्याे

पर्वत, ४ असार । पर्वतमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वत जिल्ला अस्पतालका अनुसार चितवनको प्रयोगशालामा भएको परीक्षणमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको जिल्ला अस्पतालले जनाएको छ । उनीहरु सवै भारतवाट फर्किएर कुश्माको पुलिङ क्वारेन्टाइनमा बसेका थिए । यो सँगै पर्वतमा संक्रमितको संख्या ३४ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका