सत्तापक्षको रक्षात्मक र विपक्षीको आलोचनात्मक अभिव्यक्ति–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ११, २०७७
  • होमपेज
  • सत्तापक्षको रक्षात्मक र विपक्षीको आलोचनात्मक अभिव्यक्ति

सत्तापक्षको रक्षात्मक र विपक्षीको आलोचनात्मक अभिव्यक्ति

सत्तापक्षको रक्षात्मक र विपक्षीको आलोचनात्मक अभिव्यक्ति

पोखरा, ४ असार । गण्डकी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको बजेटमा छलफल सुरु भएको छ । सत्ता पक्षका प्रदेश सभा सदस्यहरु सरकारले ल्याएको बजेटको पक्षमा रक्षात्मक अभिव्यक्ति दिएका छन् ।

तर, परिवर्तन र व्यवस्था माथी नै पश्न उठ्ने खालका कार्यहरु कोही कसैका लागि स्विकार्य नहुने उनिहरुको तर्क छ । तर, विपक्षी दलका सदस्यहरुले यसको चर्को आलोचना गर्दै बजेटलाई परम्परागत भनि टिप्पणी गरेका छन् ।

उनिहरुले बजेट खर्चको सीमा बढाउनु पर्नेमा जोड दिएका छन् । वर्तमान अवस्थामा क्वारेन्टिनहरुको व्यवस्थापनमा सरकारले गम्भिर गल्ति गरिरहेको उनिहरुको आरोप छ । उनिहरुले विभिन्न वाहाना बनाएर सरकारले ढाटिरहेको उनिहरुको आरोप छ ।

प्रदेशसभामा सरकारद्धारा प्रस्तुत आगाडी आर्थिक वर्ष २०७७/७८ को बजेट माथी छलफल चलिरहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका