मनाङ जिल्लामा पहिलो पटक कोरोना संक्रमति भेटिए–Samacharpati
Samacharpati
सोमवार, कार्तिक ३, २०७७
  • होमपेज
  • मनाङ जिल्लामा पहिलो पटक कोरोना संक्रमति भेटिए

मनाङ जिल्लामा पहिलो पटक कोरोना संक्रमति भेटिए

मनाङ जिल्लामा पहिलो पटक कोरोना संक्रमति भेटिए

पोखरा, ४ असार । मनाङ जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । गण्डकी सस्वास्थ्य निदेशनालयला जारी गरेको सुचनामा मनाङमा एक जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको उल्लेख छ ।

संक्रमित व्यक्ति मनाङको चामे गाउँपालिकामा कार्यरत कर्मचारी रहेको बुझिएको छ । कपिलवस्तुको बाढगंगा १४ स्थायी ठेगना भएका कर्मचारी कपिलबस्तुबाट मनाङ फर्किएको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका