बाइक किनेको खुसीयालीमा साथीलाई पार्टी दिन गएका व्यक्तिको शब सेती नदिमा भेटीयो–Samacharpati
Samacharpati
शनिबार, कार्तिक ८, २०७७
  • होमपेज
  • बाइक किनेको खुसीयालीमा साथीलाई पार्टी दिन गएका व्यक्तिको शब सेती नदिमा भेटीयो

बाइक किनेको खुसीयालीमा साथीलाई पार्टी दिन गएका व्यक्तिको शब सेती नदिमा भेटीयो

बाइक किनेको खुसीयालीमा साथीलाई पार्टी दिन गएका व्यक्तिको शब सेती नदिमा भेटीयो

पोखरा, १ असार । पोखरा महानगरपालिका वडा नं. ३३ पट्नेरीमा बस्ने एक व्यक्ति मृत फेला परेका छन् । २० वर्षिय अमित रशाइलीको शब पोखरा ३२ स्थित सेती नदीको बचिमा भेटीएको प्रदेश प्रहरी कार्यलय गण्डकीले जनाएको छ ।

रसाइली मोटरसाइकल किनेको खुसीयाली मनाउन शनिबार साथीहरुलाई पार्टी दिने भनी गएका थिए तर उनको आइतबार दिउसो उनको शब भेटीएको हो । प्रहरीले रसाइलीसँगै गएका उनका ४ जना साथीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका