विद्यार्थी लिन हिडेको भाष्कर मेमोरियल विद्यालयको बस दुर्घटना, चालक र सहचालक घाइते(भिडियो) – Samacharpati Samacharpati विद्यार्थी लिन हिडेको भाष्कर मेमोरियल विद्यालयको बस दुर्घटना, चालक र सहचालक घाइते(भिडियो) – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • विद्यार्थी लिन हिडेको भाष्कर मेमोरियल विद्यालयको बस दुर्घटना, चालक र सहचालक घाइते(भिडियो)

विद्यार्थी लिन हिडेको भाष्कर मेमोरियल विद्यालयको बस दुर्घटना, चालक र सहचालक घाइते(भिडियो)

विद्यार्थी लिन हिडेको भाष्कर मेमोरियल विद्यालयको बस दुर्घटना, चालक र सहचालक घाइते(भिडियो)

पोखरा, २७ जेठ । पोखरा महानगरपालिका वडा नम्बर ११ फूलबारीमा रहेको भाष्कर मेमोरियल विद्यालयको बस दुर्घटना भएको छ । सोमबार आजबिहान करिब ९ बजे विद्यार्थी लिन हिडेको ग १ च ५४७ नं को बस फूलबारीको बीच सडकै पल्टिएको छ ।

बस चालक, सहचालक र एक जना मात्र विद्यार्थी सवार उक्त बस दुर्घटना हुँदा सहचालक सामान्य घाइते भएको विद्यार्थीलाई भने चोट नलागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बसको ब्रेक फेल भएर बसलाई जोगाउन खोज्दा बस पल्टिन गहेको हो चालक, सहचालक लाई सामान्य चोट लागेकोले उनीहरुको अस्पतालमा लगीएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी ले बताउनुभएको छ आरु सोधपुछ को लागि ट्राफिक प्रहरी अस्पताल गहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

भिडियो: बिबेक दाहाल फेवा टेलिभिजन

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका