नेपालमा एकै दिन अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिए – Samacharpati Samacharpati नेपालमा एकै दिन अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिए – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • नेपालमा एकै दिन अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिए

नेपालमा एकै दिन अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिए

आज देशभर थप ४ सय ४८ जनामा कोरोना पुष्टि

नेपालमा एकै दिन अहिले सम्मकै धेरै कोरोना संक्रमित थपिए

काठमाडौं, ३० जेठ । देशभर थप ४ सय ४८ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय जना ४८ संक्रमित थपिएका हुन् ।

जस मध्य २४ महिला र ४ सय २४ पुरुष रहेका छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ६२ पुगेको छ । त्यस्तै कोरोना बाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । निको हुनेको सख्या पनि बढेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका