अस्ट्रेलियामा फेला पर्याे तीनवटा आँखा भएको अनौठो अजिङ्गर – Samacharpati
Samacharpati
आइतवार, साउन ३२, २०७७
  • होमपेज
  • अस्ट्रेलियामा फेला पर्याे तीनवटा आँखा भएको अनौठो अजिङ्गर

अस्ट्रेलियामा फेला पर्याे तीनवटा आँखा भएको अनौठो अजिङ्गर

अस्ट्रेलियामा फेला पर्याे तीनवटा आँखा भएको अनौठो अजिङ्गर

काठमाडौँ, २६ जेठ । अस्ट्रेलियामा एक अनौठो अजिङ्गर फेला परेको छ । उक्त अजिङ्गरको तस्विर सामाजिक संजालमा भाइरल भए लगत्तै चर्चा पाएको छ ।

तीनवटा आँखा भएको यस अजिङ्गरलाई हेर्ने मानिसको भिड लागेको छ । अस्ट्रेलियाको राजमार्गमा एक्कासी तीनवटा आँखा भएको अजिङ्गर फेला परेपछि सडकमा हिड्ने मानिसले यसको तस्विर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरे लगत्तै धेरै मानिसले हेरिसकेका छन् । र धेरैले शेयर पनि गरेका छन् । यस अजिङ्गरको नाम मोन्टी पाइथन हो । पन्ध्र इन्च लामो रहेको र अनौठो टाउको भएको यो अजिङ्गर भेटिएको केही हप्तामै मरेको बताइएको छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका