स्याङ्जा गल्याङनगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मृत फेला – Samacharpati Samacharpati स्याङ्जा गल्याङनगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मृत फेला – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • स्याङ्जा गल्याङनगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मृत फेला

स्याङ्जा गल्याङनगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मृत फेला

स्याङ्जा गल्याङनगरपालिकाका स्वास्थ्यशाखा प्रमुख मृत फेला

स्याङ्जा,  २६ जेठ । स्याङ्जामा गल्याङ नगरपालिकाका एक स्वास्थ्यशाखा प्रमुख मृत फेला परेका छन् । आइतबार बिहानबाट सम्पर्कविहीन रहेका स्वास्थ्यशाखा प्रमुख लिलाबल्लभ भण्डारी ब ४:३० बजे घर नजिकै झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ । मृतक गल्याङ नगरपालिका वडा नम्बर २, बटुवाका भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान सुरु गरिएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख निरन्जन घिमिरेले बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका