रुकुममा घटेको सत्य घटनामा आधारित संजय श्रीपालको गीत ”अछुत एक अधुरो प्रेम ” – Samacharpati Samacharpati रुकुममा घटेको सत्य घटनामा आधारित संजय श्रीपालको गीत ”अछुत एक अधुरो प्रेम ” – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • रुकुममा घटेको सत्य घटनामा आधारित संजय श्रीपालको गीत ”अछुत एक अधुरो प्रेम ”

रुकुममा घटेको सत्य घटनामा आधारित संजय श्रीपालको गीत ”अछुत एक अधुरो प्रेम ”

रुकुममा घटेको सत्य घटनामा आधारित संजय श्रीपालको गीत ”अछुत एक अधुरो प्रेम ”

 काठमान्डाैँ,  २५ जेठ । सामाजिक विभेदको रुपमा रहेको छुवाछुत ले समाजमा विभिन्न किसिमका अपराधिक कृयाकलापकहरु भखरै मात्र रुकुममा घटेको घटनालाई आधार बनाएर निमार्ण गरिएको गायक संजय श्रीपालको आवाजमा ”अछुत एक अधुरो प्रेम ” गीतको भिडियो सार्वजनिक भएको छ ।

समाज भित्रको कुरुतीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । जिवनमा हामीले छुवाछुत पुर्ण ब्यावहार भन्दा पनी आपसमा मिलेर अगाडि बढनुपर्नेमा गायक श्रीपालले आग्रह गरेका छन ।

रुकुममा घटेको वास्तविक घटनलाई आधार बनाएर निमार्ण गरिएको वियोगान्त गीत आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुने मा गायक श्रीपाल आशावादी रहेका छन ।

रोमहर्ष भण्डारीको शब्द तथा सुरेशरमण अधिकारीको लय सिर्जना गीतमा रहेको छ । मनोज कार्कीको सम्पादन भिडियोमा रहेको छ । ”अछुत एक अधुरो प्रेम ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका