प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब हस्तान्तरण–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब हस्तान्तरण

प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब हस्तान्तरण

प्रदेश प्रमुख शेरचनलाई गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब हस्तान्तरण

पोखरा, २४ जेठ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब हस्तान्तरण गरिएको छ ।
प्रदेश नीति तथा योजना आयोग, गण्डकी प्रदेशले तयार गरेको गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको किताब शुक्रबार आयोगका उपाध्यक्ष डा. गिरधारी शर्माले प्रदेश प्रमुख शेरचनलाई हस्तान्तरण गर्नुभयो । किताबमा गण्डकी प्रदेशका आगामी पाँच वर्षमा गरिने योजनाहरू समेटिएका छन् ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका