बारामा प्रहरी निरीक्षकलाई कोरोना संक्रमण, संक्रमितको संख्या ५९२ पुग्याे–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • बारामा प्रहरी निरीक्षकलाई कोरोना संक्रमण, संक्रमितको संख्या ५९२ पुग्याे

बारामा प्रहरी निरीक्षकलाई कोरोना संक्रमण, संक्रमितको संख्या ५९२ पुग्याे

बारामा प्रहरी निरीक्षकलाई कोरोना संक्रमण, संक्रमितको संख्या ५९२ पुग्याे

काठमाडौं, ११ जेठ बारामा प्रहरीका सईलाई कोरोना देखिएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना सहायक प्रहरी निरीक्षकलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको बताइएको छ ।

संक्रमण पुष्टि भएपछि उनलाई कलैयास्थित जिल्ला अस्पताल लगिएको बताइएको छ । यसअघि पनि जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक सुरक्षाकर्मीलाई संक्रमण देखिएको थियो।

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ९२ पुगेको छ। भने ८९ निको भएर उपचार पछि घर फर्किएका छन्। नेपालमा अहिले सम्म कोरोनाका कारण तीन जनाको ज्यान गइसकेको छ ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका