डेनमार्क, ११ जेठ । युरोपको डेनमार्कमा यस्तो ठाँउ छ । जहाँ मानिस भन्दा सुँगुरको संख्या दोब्बर रहेको छ । हालै सार्वजनिक भएको रिपोर्ट अनुसार त्यस ठाँउमा मानिसको संख्या भन्दा दोब्बर सुँगुरको संख्या रहेको छ ।
त्यस ठाँउमा सुँगुरको जनसंख्या ८ करोड ९० लाख रहेको युरोपियन तथ्यांक एजेन्सी युरोस्टाटले जनाएको छ । भने मानिसको संख्या १५ करोड रहेको तथ्यांकयुरो स्टाटले सार्वजनिक गरेको छ । त्यस्तै फ्रान्स, डेनमार्कमा पनि मानिसको संख्या भन्दा सुँगुरको संख्या दोब्बर रहेका छन् ।