अन्तर्राष्ट्रिय श्रम संगठनको महासभामा भाग लिन उपाध्यक्ष जेनेभा प्रस्थान – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • अन्तर्राष्ट्रिय श्रम संगठनको महासभामा भाग लिन उपाध्यक्ष जेनेभा प्रस्थान

अन्तर्राष्ट्रिय श्रम संगठनको महासभामा भाग लिन उपाध्यक्ष जेनेभा प्रस्थान

अन्तर्राष्ट्रिय श्रम संगठनको महासभामा भाग लिन उपाध्यक्ष जेनेभा प्रस्थान

काठमाडौं, २७ जेठ ।  नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा परिसंघ रोजगारदाता परिषद्का संयोजक राजेश कुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०९औ महासभामा भागलिन आज, आइतबार जेनेभा प्रस्थान गुर्न भएको छ । नेपालका ठूला तथा मझौला उद्योगहरुको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले उक्त महासभामा पर्यवेक्षकको रुपमा सहभागीता जनाउँदै आएको छ ।

अन्तराष्ट्रिय श्रम संगठनको स्थापनाको सय वर्ष पूरा भएको अवसरमा उक्त महासभालाई सम्माननीय प्रधानमन्त्री श्री के.पि शर्मा ओलीले सम्बोधन गर्नु हुने भएको छ । उक्त महासभामा नेपालको रोजगारदाताहरुको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघको सहभागिता बाटअन्तराष्ट्रिय श्रम संगठन साथै देश भित्र त्रिपक्षीय सम्बन्धमा थप विस्तार हुने विश्वास परिसंघले लिएको छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका