सीमामा गाडेको राष्ट्रिय झण्डा भारतीय सुरक्षाकर्मीले हटाए – Samacharpati Samacharpati सीमामा गाडेको राष्ट्रिय झण्डा भारतीय सुरक्षाकर्मीले हटाए – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • सीमामा गाडेको राष्ट्रिय झण्डा भारतीय सुरक्षाकर्मीले हटाए

सीमामा गाडेको राष्ट्रिय झण्डा भारतीय सुरक्षाकर्मीले हटाए

सीमामा गाडेको राष्ट्रिय झण्डा भारतीय सुरक्षाकर्मीले हटाए

काठमाडौं, ५ जेठ । भारतीय सुरक्षाकर्मीले नेपाली सीमामा फहराइएको नेपाली झण्डा हटाएका छन् । पाँचथर र इलामका सीमामा नेपाली विद्यार्थीले गाडेको राष्ट्रिय झण्डा भारतीय सुरक्षाकर्मीले हटाएका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।

नेपाल विद्यार्थी संघका जिल्ला तहका नेताहरुले भारतीय अतिक्रमणको विरोध गर्दै सन्तकपुर – आहाल क्षेत्रमा पर्ने सीमा क्षेत्रमा नेपाली झण्डा फहराएका थिए । तर झण्डा फहराएको केही समय नबित्दै भारतीय सुरक्षाकर्मी (एसएसबी) आएर झण्डा हटाएको थियो । एसएसबीले सीमामा गाडिएको नेपाली झण्डा उप्काएर लगेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका