बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६३ पुग्याे – Samacharpati Samacharpati बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६३ पुग्याे – Samacharpati
Samacharpati
सोमवार, चैत्र ३०, २०७७
  • होमपेज
  • बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६३ पुग्याे

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६३ पुग्याे

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६३ पुग्याे

लण्डन, ३ जेठ कोरोनाबाट बेलायतमा ज्यान गुमाउने नेपालीको सङ्ख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले शुक्रबार यो जानकारी दिनुभएको हो । हालसम्म मृत्य हुनेमा ५२ पुरुष र ११ महिला रहेका छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ । गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका