फेरी थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो – Samacharpati Samacharpati फेरी थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • फेरी थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो

फेरी थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो

फेरी थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २०८ पुग्यो

काठमाडौं, ३० बैशाख  । नेपालमा आज फेरी थप १७ जनामा कोरोना पुष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यस अघि पनि एकैपटक ५७ नयाँ सङ्क्रमित भेटिएका थिए । पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो ।

आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको थियो । सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।सहप्रवक्ता डा अधिकारीले बताए ।योसंगै नेपालमा कोरोना संक्रमितको संख्या२०८ पुग्यो

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका