५५ वर्षीया महिला १४ वर्षीय किशोरमा देखियाे कोरोना पाेजेटिभ – Samacharpati Samacharpati ५५ वर्षीया महिला १४ वर्षीय किशोरमा देखियाे कोरोना पाेजेटिभ – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • ५५ वर्षीया महिला १४ वर्षीय किशोरमा देखियाे कोरोना पाेजेटिभ

५५ वर्षीया महिला १४ वर्षीय किशोरमा देखियाे कोरोना पाेजेटिभ

५५ वर्षीया महिला १४ वर्षीय किशोरमा देखियाे कोरोना पाेजेटिभ

काठमाडौँ, ११ बैशाख विश्वभर फैलिएको कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् ।

त्यस्तै नेपालमा पनि थप २ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। २ जना कोरोना संक्रमित देखिएसंगै संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नेपालमा बिहिबार थप २ जनामा कोेरोना पोजेटिभ देखिएको हो ।

उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमित भएका ७ जना निको भइसकेर घर फर्किसकेका छन् । भने भारतमा पनि गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका