सुजन न्याैपाने, ४ वैशाख । जीवन शर्मा को त्याे गित ”छैन मेराे शरिदमा अतरकाे सुघन्द, हाेला बरु जिउ भरि पसिनाकाे गन्घ ” ,’हाेला बरु मेराे खुट्टा पट पटि फुटेकाे”, तर मेराे जिन्दगी यसैमा बितेकाे, साचिकै याे गित ले भने जस्तै गरि यति बेला काेराेनाले झस्काएकाे छ ।
बिश्वव नै काेराेनाले हल्लाइ रहदा नेपाल पनि चाेखाे रहन सकेन दिनहुँका समचारहरुले पनि उतिकै झस्काएकाे छ । हप्ता भर हिडेर पुग्न थाले आफनै गाउँ घर बरु चाहिदैन मलाई चमेलिकाे बास बरु त्यसै राम्रो छ, याे मेराे जिवन चाहिदैन अब मलाई सम्पत्ति काे रास, बरु हलाे जुवा काधमा बाेकि त्यहि झुपडीमा पुगि मर्ने तयार हुने अबस्थामा पुगि सकेका छन ।
नेपालीहरु सबै जसाेलाई फाेन गरि कुरा गर्दा भन्ने गर्छ्न अबत काेरना ले भन्दा पनि चाडाे भाेकमरिले लान्छ हाेला यस्तै भयाे भनी। साचिकै नहाेस त्यस्ताे मेराे देश दोस्रो साेमलिया जस्ताे अब त नेपाली हरुलाई पट पटि फुटेकाे खुट्टा मुनि गए बाचिन्छ , जस्तो भान हुन लागेकाे छ ।अहिलेकाे प्याराे बरु जिउ भरि पसिनाकाे गन्घ बन्न लागेकाे छ । त्यहि गन्धमा भए बाचिने भान भएकाे छ । हामी गाउँमा हुनेत बारिमा काम गरि बरु जिउ भरि पसिनाकाे गन्घ संग खेलि रहेका छाैँ ।
शहर बजारमा एउटा काेठामा बस्ने लाई सुगन्ध भए पनि पिडै पीडा छ । याे बेला जतिनै महल भएपनि गाउँकाे ओदरियकाे बासिटाले छेपेकाे त्याे घरकाे याद काेलाई नआयकाे हाेला र ती देश चाहिना, ईटलि,अमेरिका,स्पेन जस्ताे प्रबिधि काे देश ले त लाखाै गुमाई रहदा मेराे देश मा काेरना पस्याे भनी कस्ले पाे राेकला र शहर बजारमा लकडाउन संगै कतै भाेक मरि त हुदैनकाे तरास छ , एउटै काेठामा बस्दा झनै तनाब छ । गाउँ घरमा चामललै नपाए पनि तीन,चार महिनालाई आटाे पिठाे खाउला भन्ने अझै आट छ, तर शहरमा त्याे छैन साच्चै के हाेला नेपालमा सबै अन्याेलमै छन ।
सरकार अभिभावक हाे तर यस्ताे बेलामा पनि भष्टचार काे खेति गरिराछ यति बेला विश्व जगत कोरोना भाइरस(Covid-19)ले पिरलिएको जटिल परिवेशमा यसबाट प्रभावित हरुलाइ राहत उपलब्ध हाेस भनि एक नेपालिले अर्को नेपालिलाई बचाउन राहत काेषमा रकम जम्मा गरिरहेकाे छ । जुन रकम त्यहाँसम्म पुगाेस जस्काे घरमा छाकै अडकिराकाे छ । जस्ले दुई चार छाकले आफु संगै आफ्ना ती ना बालबालिकालाई भाेक मरिले आँफुसंगै मार्ने नपराेस, नेपालमा काेराेनाले भन्दा पनि भाेकमरिले मोर्न नपरोस । यस बेला सबै घर भित्र बसाैँ लकडाउनकाे पालना गराैँ आँफु पनि बाचाैँ र अरुलाई पनि बचाओैँ ।