शास्त्रका अनुसार दिउँसोमा सुत्दा हुन्छ, यस्तो बेफाइदा ! – Samacharpati Samacharpati शास्त्रका अनुसार दिउँसोमा सुत्दा हुन्छ, यस्तो बेफाइदा ! – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • शास्त्रका अनुसार दिउँसोमा सुत्दा हुन्छ, यस्तो बेफाइदा !

शास्त्रका अनुसार दिउँसोमा सुत्दा हुन्छ, यस्तो बेफाइदा !

शास्त्रका अनुसार दिउँसोमा सुत्दा  हुन्छ,  यस्तो बेफाइदा !

पाेखरा, १५ चैत ।  शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् ।

कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ । तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ । दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन ।

यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ । दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका