आज पाँच सयकाे दरले बढयाे सुनकाे मुल्य–Samacharpati
Samacharpati
आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • आज पाँच सयकाे दरले बढयाे सुनकाे मुल्य

आज पाँच सयकाे दरले बढयाे सुनकाे मुल्य

आज पाँच सयकाे दरले बढयाे सुनकाे मुल्य

काठमाडौं, ३ चैत । आज पाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य ५ सयले बढेको हो । आइतवार प्रतितोला ७७ हजार रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सयले बढेर ७७ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज सोमबार तेजावी सुनको मूल्य प्रतितोला ७७ हजार २ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय ९० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ट्रेन्डिङ

Audio News

धेरै कमेन्ट गरिएका