बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई पनि देखियाे कोरोना को संक्रमण – Samacharpati Samacharpati बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई पनि देखियाे कोरोना को संक्रमण – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७

हालको खबर

  • होमपेज
  • बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई पनि देखियाे कोरोना को संक्रमण

बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई पनि देखियाे कोरोना को संक्रमण

बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरीजलाई पनि देखियाे कोरोना को संक्रमण

काठमाडौँ,२८ फागुन । बेलायतकी स्वास्थ्य मन्त्रीलाई कोरोना संक्रमण देखिएको छ । बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजलाई कोरोना को संक्रमण भएको समाचारमा जनाइएको छ । संक्रमण पछि उनी घरमै आइसोलेशनमा जसरी बसेको बताइएको छ  ।

मन्त्रीले आफु कोराना बाट संक्रमित भएपछि आफ्नो भन्दा आफ्नी आमाको चिन्तामा रहेको बताएकी छन् । उनका अनुसार उनकी आमालाई सामान्य रुघाखोकी लागेको छ । डोरीज कोरोना भाइरसबाट संक्रमति हुने पहिलो संसद् सदस्य हुन् । बेलायतमा कोरोनाका कारण ६ जनाको ज्यान गइसकेको छ ।

योसँगै बेलायतमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ८२ पुगेको छ । विश्वभर कोरोनाका कारण चार हजार भन्दा बढीको ज्यान गइ सकेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका