गोरखामा के भयो यस्तो ! १३ बाँदर पोखरीमा कसरी डुबे ! देख्नेले यस्तो भने–Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक ४, २०७७
  • होमपेज
  • गोरखामा के भयो यस्तो ! १३ बाँदर पोखरीमा कसरी डुबे ! देख्नेले यस्तो भने

गोरखामा के भयो यस्तो ! १३ बाँदर पोखरीमा कसरी डुबे ! देख्नेले यस्तो भने

गोरखामा के भयो यस्तो ! १३ बाँदर पोखरीमा कसरी डुबे ! देख्नेले यस्तो भने

गोरखा, २५ फागुन । गोरखाको गोरखा नगरपालिका वडा नं. ९ मा पोखरीमा डुबेर एक दर्जन भन्दा धेरै पोथि बाँदरहरुले ज्यान गुमाएका छन् ।

गोरखा नगरपालिकाका प्रत्येक वडाहरुमा एक—एक पानी पोखरी निर्माण गर्ने योजना अनुरुप निर्माण गरिएको पोखरीमा डुबेर १३ वटा वयस्क पोथि बाँदरहरुले ज्यान गुमाएका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

कम्तिमा पनि आधा मिटर माथी रहेको उक्त पोखरीमा १३ वटा बाँदरहरु एकैसाथ कसरी डुब्न पुगे, यसमा आफुहरु पनि अचम्मित परेको स्थानियहरुले बताएका छन् ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका